एन्फाका केन्द्रीय सदस्यको पहलमा इलामका छिरिङ र दर्शनलाई सन्दकपुर गाउँपालिकाले सम्मान गर्दै




इलाम, २ बैशाकः इलामका राष्ट्रिय स्तरमा उदयमान खेलाडीहर छिरिङ गुरुङ र दर्शन गुरुङलाई सन्दकपुर गाउँपालिकाले सम्मान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य निरोज खडगीको पहलमा सन्दकपुर गाउँपालिकाले सम्मान गर्न लागेको हो । 

इलामको सन्दकपुर गाउँपालिकामा जन्मीएका दुवै खेलाडी अहिले अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी भएर नेपाले जीत हासिल गरे सगै सन्दकपुर गाउँपालिकाले सम्मान गर्न लागेको गाउँपालिकाका अध्क्षय उदय राईले वताए । गाउँपालिकाले गर्ने कुनै कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मना गर्ने उनले वताए । उनीहरुलाई नगद  सहित सम्मान दिइने राईको भनाइ छ । उनले भने प्रतियोगिताको स्तर अनुसा नगद पुरस्कारको व्यवस्था गरिने छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment