इलाममा कोरोना संक्रमण दर घट्दै, आज थप ८ जनामा कोरोना संक्रमण


इलाम, २९ जेठः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ८ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ८ जना थपिए संगै संक्रमितको संख्या १४ सय ६९ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकाका १ पुरुष र सूर्योदय नगरपालिकामा २ महिला ५ पुरुष रहेका छन् ।

इलाममा हाल सम्म ३४ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म ६९६ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment