इलामा थप ४० जनामा कोरोना संक्रमण


इलाम, २३ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ४० जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ४० जना थपिए संगै संक्रमितको संख्या २ हजार १ सय २२ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १५ महिला  १०  पुरुष, सूर्योदय नगरपालिकामा १० महिला ४ पुरुष, र माइनगरपालिका १  पुरुष, रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ५१ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ७ सय  जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment