इलाममा थप १३ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ५७२३ पुग्यो


इलाम, १४ असोजः इलाममा थप १३ जनामा कोरोना संक्रमण  पुष्टी भएको छ । आज थपिएका १३ जना सँगै इलामा कोरोना संक्रमितको संख्या ५७२३ पुगेको छ । 

इलाममा आज थपहुनेमा सूर्योदय नगरपालिकामा ३ महिला र २ पुरुष, इलाम नगरपालिकामा २ महिला र २ पुरुष, रोङ गाउँपालिकामा ३ महिला र माङसेवुङ गाउँपालिकामा १ महिला रहेका छन् । 

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२७ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले २०९ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment