झापाको मेचीनगरमा मृतावस्थामा भेटिइन् एक महिला


झापा । झापाको मेचीनगरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मेचीनगर नगरपालिका–५ कमलगाँउकी अन्दाजी ६० वर्षीया अम्बिका कुवर बुधबार साँझ आफ्नो घर नजिकै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

मृतक ती महिला शंकास्पध अवस्थामा भेटिएको जनाउदै प्रहरी अहिले घटना स्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरी सकेको प्रवक्ता पाठकले जनाए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment