इलाम नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मदन श्रेष्ठ विजयी


इलाम, ३ जेष्ठः इलाम नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मदन श्रेष्ठ विजयी भएका छन् । उनले  १२२७ मत प्राप्त गर्दा नेकपा एमालेका गायत्री थेगिमले ५३८ मत प्राप्त गरेका थिए । इलाम नगरपालिका ६ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment