इलाम, ३ जेष्ठः इलाम नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका गोपाल चैहान विजयी भएका छन् । उनले १५११ मत प्राप्त गर्दा नेकपा एमालेका ललित चौहानले १०९० मत प्राप्त गरेका थिए । इलाम नगरपालिका ६ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment