इलामको सन्दकपुरबाट दुइजना भारतिय पर्यटक वेपत्ता


सन्दकपुर, २५ भदौँः इलामको सन्दकपुर घुम्न आएका दुई जना भारतिय पर्यटक वेपत्ता भएका छन् । गत २८मई सन्दकपुर फालुटमा १६जना पयर्टकहरु लिएर घुम्न आएका दुइजना टुरिष्ट गाइडहरु उक्त दिनदेखि बेपत्ता  भएका भएका हुन । कालपोखरीबाट हराएका ७४/४ पीओंपीएस अशोक नगर जिल्ला नर्थ २४ परगना निवासी टूर अपरेटर ४९ वर्षिय दिपेश शाहा र वर्ष ३९ का  बबाई डे पर्यटक स्थायी घर भारत ४ नम्बर  केशभपल्ली पीओंपीएस अशोक नगर जिल्ला नर्थ २४ परगना रहेका पर्यटक रहेका छन् ।
यी दुइ व्यक्तिको खोजी अभियान जारी राखिए पनि अहिलेसम्म उनीहरु बारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । 
हराएका आफ्ना नगरिक यी व्यक्तिहरुलाई कहि कतै कसैले देखे वा भेटेको खण्डमा सुके थाना अन्तर्गतको निम्न भारतिय फोन नम्बरहरुमा सम्पर्क गरिदिनु हुन समेत  सुकेपोखरी थना र मानेभञ्ज्याङ थानाले अनुरोध गरेको छ ।
सम्पर्क नंबरहरुः 96799 85143 सुकेपोखरी थाना / 7866962347 मानेभञ्ज्याङ् आउट पोस्ट


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment