इलाम, १७ मंसिरः इलामको माईजोगमाईमा लडेर एक जानाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईजोगमाई गाउँपालिका वडा नम्बर ४ नामसालिङ् बस्ने नित्य प्रसाद ढकालको २४ वर्षका छोरा मोहन ढकाल रहेका छन् । उनी शनिबार विहान (आज) खनेपानी बनाउन जाने क्रममा लडेर मृत्युु भएको उनका छिमेकी सुरेश भट्टराईले जनकारी गराए । अहिले शवको पोष्टमाटाम गर्ननको लागि इलाम अस्पताल लिईएको छ ।
इलामको माईजोमाईमा खानेपानी बनाउन गाएका मोहन ढकालको लडेर मृत्यु
इलाम, १७ मंसिरः इलामको माईजोगमाईमा लडेर एक जानाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईजोगमाई गाउँपालिका वडा नम्बर ४ नामसालिङ् बस्ने नित्य प्रसाद ढकालको २४ वर्षका छोरा मोहन ढकाल रहेका छन् । उनी शनिबार विहान (आज) खनेपानी बनाउन जाने क्रममा लडेर मृत्युु भएको उनका छिमेकी सुरेश भट्टराईले जनकारी गराए । अहिले शवको पोष्टमाटाम गर्ननको लागि इलाम अस्पताल लिईएको छ ।
0 comments:
Post a Comment