२५ असार २०८०, सोमबार
झापा। झापाको दमक नगरपालिका–१ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेसगै २० बर्षीय शैलेशकुमार मगर, २३ बर्षीय एनोस राई, दमक २ का २८ बर्षीय मदनबहादुर मगर, २५ बर्षीय हेम श्रेष्ठ र दमक ६ का २० बर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ

0 comments:
Post a Comment